News Portal

कुवेतका सबै नाकाहरु पुर्णरुपमा १ जनवरी २०२१ सम्म बन्द

हिमालीसंचार संवाददाता
७८१ पटक

कुवेत – कुवेत सरकारले आजबाट सबै हवाई उडानहरू, जलमार्ग र स्थल मार्ग डिसेम्बर २१ सोमबार २०२० राती ११ बजे देखी १ जनवरी २०२१ सम्म बन्द गर्ने घोषणा गरेको छ।

कुवेत सरकारका प्रबक्ता तारिक अल मुजारिमलाई उध्रित गर्दै द टाइम्स कुवेतले यो खबर प्रकाशित गरेका छ। तेश्रो मुलुक हुँदै कुवेत आउन चहाने नेपाललगायत ३४ वटा प्रतिबन्धित मुलुकका आप्रबासी कामदारहरुलाई यो निर्णयबाट थप आर्थिक भार पर्ने पर्ने देखिन्छ।

केही दिन अघि साउदी अरब र ओमनले पनि हवाई उडानहरू, जलमार्ग र स्थल मार्ग बन्द गरेको घोषणा गरी सकेका छन। यो अवधी १ जनवरीपछी पुनः थप गर्न सकिने सम्भावनासमेत रहेको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...