News Portal

  • हङकङमा आज थप १२८ जनामा कोरोना संक्रमित थपियो

    हिमाली संचार संवाददाता
    ३६५ पटक
    २०७७ साउन ११, आइतबार

    युवा राई, हङकङ । हङकङमा आइतवार थप १२८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।
    स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १०३ स्थानीय र २५ जना आयातित गरी १२८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन्। हङकङमा कोरोना संक्रमितको संख्या २,६३४ पुगेको छ।

    हङकङमा आयातित संक्रमितहरुमा ८ जना पानीजहाजका कर्माचारीसहित दोहा हुँदै हङकङ आएका भारतीयहरु, फिलिपिन्सबाट फर्केका घरेलु सहयोगीहरु, बंगलादेश, भारत, अमेरिका र स्विजरल्याण्डबाट हङकङ फर्केकाहरु रहेका छन्।

    कोरोना संक्रमितहरुमा १,४९५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ९०८ जनाको उपचार भइरहेको छ। ४० जना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ। हङकङमा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

    काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको...

    थाइल्यान्डबाट ल्याइएको बुद्धकाे मूर्ति गंगा जमुना गाउँपालिकालाई हस्तान्तरण

    धादिङ– जिल्ला, गंगाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानी मन्दिर परिसरमा थाइल्यान्डबाट ल्याइएको भगवान बुद्धको मूर्ति विशेष धार्मिक...

    गृहमन्त्री अर्याल: निर्वाचनमा सुरक्षा व्यवस्था सुनिश्चित, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणमा तत्पर

    काठमाडौं, मंसिर ९ – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले पाएको जिम्मेवारी समयमै पूरा गर्न पूर्ण रूपमा...

    रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

    विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई...

    प्रतिनिधिसभा चुनावका लागि एमाले–राप्रपाको दल दर्ता सम्पन्न

    काठमाडौं, मंसिर ९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले...