News Portal

आरएमडिसि लघुवित्त वित्तीय संस्थाद्वारा अतिबिपन्न परिवारलाई राहत बितरण

हिमाली संचार संवाददाता
६४७ पटक
२०७७ असार ६, शनिबार

रबिन्द्र बराल/माेरङ – सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिकामा बसाेवास गर्ने अति बिपन्न घरपरिवारलाई राहत सहयोग गरिएको छ।

आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख गोविन्द पौडेलका अनुसार अाफुहरुले गरिव तथा बिपन्न परिवारहरुलाई सधैं जसाे सहयोग गर्दे अाईरहेकाे समेत बताए।

उक्त संस्थाले सामाजिक संस्था देखि गाउँ घरमा हातमुख जाेडन समेत समस्य परेका परिवारहरुलाई हरेक प्रकारले सहयोग गर्दे जाने संस्थाका सहायक दिनेश सिरुवाल बताए।

साेहि क्रममा बिहीबार एक कार्यक्रमकाे आयाेजना गर्दे अतिविपन्न घरपरिवारकाे आर्थिक अवस्था हेरेर राहत बितरण गरेको छ।

उक्त संस्थाले एक परिवार बराबर १० केजि चामल, दुई केजि दाल, एक केजी नुन, एक लिटर तेल, नुहाउने सावुन तथा माक्स समेत बितरण गरेको हाे।

सदभाब बचत तथा ऋण सहकारी संस्थाको पहलमा उक्त राहत बितरण गरिएको संस्थाका अध्यक्ष कमलेश्वार ठाकुरले बताए।

उक्त संस्थाले ८० घरपरिवारहरुलाई राहत उपलब्ध गराएकाे हाे। क्वारेन्टाइन तथा अतिविपन्न परिवारलाई खाद्यान्न सामाग्रीसहित एक लाख रुपैयाँ बराबरको जिन्सि सहयोग गरेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...