News Portal

यूएईबाट स्वदेश फर्कने नेपालीलाई निःशुल्क उद्दार गर्न नेपाली समाज यूएईको माग

हिमाली संचार संवाददाता
५२४ पटक
२०७७ जेठ ३१, शनिबार

यूएई – स्वदेश फर्कने नेपालीहरुको लागि नेपाल सरकारले तोकेको भाडादर महंगो भएको भन्दै यूएईको पुरानो संस्था नेपाली समाजले आपत्ति प्रकट गरेको छ।

संस्थाले शुक्रवार नेपाली दुताबास अबुधावी लाई पत्र लेख्दै नेपाल सरकारले तोकेको भाडादर महंगो भएकोले आफ्नो संस्थाको ध्यानाकर्षण भएको जनाएको छ। सरकारले यूएईबाट काठमाण्डौसम्मको एकतर्फी भाडा ५ सय डलर तोकेको थियो।

यूएईको पुरानो संस्थाले भाडादर महंगो रहेको भन्दै आपत्ति प्रकट गरेको छ।

संस्थाका महासचिव बेद प्रसाद अर्याल र अध्यक्ष गोबिन्द ढकालद्वारा प्रेषित पत्रमा बैदेशिक रोजगार ऐन २०६४ बमोजिम अलपत्र कामदारको निःशुल्क उद्दार गर्न समेत माग गरिएको छ।

युएईमा झण्डै ५० नेपाली संघ-संस्थाहरु आबद्ध रहेका छन्। सन् १९९० मा गठित यो संस्था यूएईको सबैभन्दा पुरानो नेपालीहरुको संस्था हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...