News Portal

कुवेतमा तीन नेपालीको निधन

हिमाली संचार संवाददाता
३२५८ पटक
२०२० जुन ५, शुक्रबार

कुवेत – कुवेतमा दैलेखको गुरास गाउँपालिका वडा नम्बर-५ का ३९ बर्षिय प्रेम बहादुर चन्दको मृत्यु भएको छ। उनको कोरोनाका मृत्यु भएको बुझिएको छ, विस्तृत विवरण आउँन बाकि रहेको उनका आफन्त गणेश मल्लले जानकारी दिए।

मृतक चन्द कुवेतमा एक दशक यता देखि रोजगारी गर्दै आईरहेका थिए। उनको श्रीमती र ३ छोरा छन्। उनको परिवारका केहि सदस्य सुर्खेतको पिपिरामा बस्दै आएका छन्।

चार दिन पहिले कुवेतको मिस्रफस्थित क्वारेन्टाइनमै एक नेपालीले आत्महत्या गरेका थिए तर उनको विवरण भने खुलाईएको छैन।

त्यस्तै कुवेतको जिलिबमा एक नेपाली महिलाको पनि बिहिबार मृत्यु भएको छ। मृत्यु हुनेमा बाग्लुङकि निर्मला थापा मगर भएको बताईएको छ।

उनको मृत्युको रहस्य भने अत्यधिक मदिरा सेवनका कारण भनिएपनि अस्पतालको रिपोर्ट आई नसकेको दुताबास श्रोतले जनाएको छ।

यो पनि पढ्नुहोस्।

कुवेतमा बाग्लुङकी निर्मला मगरको मृत्यु

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...