News Portal

गायन र जागिरसँगै समाजसेवामा निरन्तर प्रकाश पौडेल

हिमाली संचार संवाददाता
६८५ पटक
२०२० जून ५, शुक्रवार

रामप्रसाद ढुंगेल/युएई – देशमा कुनै पनि प्राकृतिक विपत्ति आइपर्दा स्वतस्फूर्त सहयोग अभियान चलाउने मात्रै होइन, युएईमै कुनै पनि समस्यामा परेका नेपाली आफ्नो सम्पर्कमा आएमा आर्थिक, भौतिक, कानुनी सहयोगका लागि विगत १५ वर्षदेखि युएईमा रहेका सामाजिक अभियन्ता पौडेल मनकारी व्याक्तित्व मात्रै होइनन्, नेपाली सांगीतिक क्षेत्रमा व्यङ्ग्यात्मक जनराका गीत गायनमा पहिलो पुस्ताका गायक हुन्।

उनै पौडेलले आजभन्दा १७ वर्षअगाडि गाएको “नाइँ~~??मलाई त्यही केटी चाहिन्छ” गीत अहिलेको भाषामा भन्नुपर्दा भाइरल गीत बनेको थियो।

युएईमा सेन्चुरी बैंकको प्रतिनिधि भएर वैधानिक रेमिट्यान्सको पक्षमा निरन्तर खटिरहने पौडेलले परदेशबाट कमेडी, लोकपप र आधुनिक गीतहरु बर्सेनि सार्वजनिक गरिरहेका छन्।

यो पनि पढ्नुहोस।

सेन्चुरी रेमिट् युएईद्वारा राहत सहयोग वितरण 

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...