News Portal

कुवेतमा स्याङजाका एक युवकको मृत्यु

हिमाली संचार संवाददाता
५४९ पटक
२०२० मे २६, बुधबार

कुवेत – रोजगारीको लागि कुवेत आएका एक नेपालीको मृत्यु भएको छ। कुवेतको अल समस्या क्लिनिङ कम्पनीमा कार्यरत स्याङजाका ३७ वर्षीय अर्जुन गुरुङको मृत्यु भएको हो।

गुरुङलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि फर्वानियास्थित आदान अस्पतालमा पुर्याइएको थियो। अस्पतालले उनको गएको मे २१ तारिख बिहीवार विहान १० बजे मृत्यु भएको बताएको छ।

अस्पतालले रिपोर्टमा उनको मृत्युको कारण रक्तसंचारमा गिरावट, श्वास प्रश्वास प्रणाली विफल हुनु र मुटुको मांशपेशी बन्द हुनु बताएको छ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...