News Portal

अरबमा १३ सय बढी नेपालीहरु कोरोना संक्रमित, ७ को मृत्यु

हिमाली संचार संवाददाता
६३३ पटक
२०२० मे २२, शुक्रबार

रियाद – कोरोना भाइरस अहिले विश्वका विभिन्न देशमा तिब्र गतिमा फैलिइरहेको छ। साउदी अरबमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ।

यस्तै साउदी अरबमा कार्यरत नेपालीहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ। हालसम्म साउदी अरबमा कोरोना संक्रमित हुने नेपालीहरुको संख्या १ हजार ३ सय ६४ पुगेको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ।

त्यस्तै कोरोनाको संक्रमणबाट हालसम्म साउदीमा ७ जना नेपालीहरुको मृत्यु भइसकेको छ। साउदीमा कोरोना संक्रमित भएका १७ जना नेपाली महिला रहेको जनाइएको छ।

साउदीमा हालसम्म कोरोनाबाट ६५ हजार ७७ संक्रमित भएका छन् भने ३ सय ५१ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...