News Portal

व्यक्तिगत विवरण संकलन गर्दै एनआरएन मकाउ

हिमाली संचार संवाददाता
६३७ पटक
२०२० मे २२, शुक्रवार

मकाउ – गैरआवासीय नेपाली संघ मकाउले लकडाउनका कारण मकाउदेखि नेपाल फर्कन अप्ठ्यारोमा परेका नेपालीहरुको व्यक्तिगत विवरण संकलन शुरु गरेको छ। 

नोवेल कोरोना भाइरसका कारण विश्व नजरबन्दमा रहेको अवस्थामा विभिन्न कारणले नेपाल फर्कन समस्यामा परेका नेपालीहरुको व्याक्तिगत विवरण संकलन गर्न लागेको हो।

नोवेल भाइरसले उत्पन्न परिस्थितिका कारण मकाउमा उप्ठ्यारो अबस्थामा रहेका नेपालीहरुको व्यक्तिगत विवरण संकलन गर्न लागेको संधको अध्यक्ष पुर्ण बहादुर गुरुङले बताएका छन्। 

अध्यक्ष गुरुङका अनुसार संधले आवश्यक व्याक्तिगत विवरण नाम, ठेगाना, मकाउमा कार्यरत कम्पनी, सम्पर्क नम्बर साथै नेपाल फर्कनु पर्ने कारण सहितका विवरण संकलन शुरु गरेको हो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...