News Portal

कुवेतमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, भोलिदेखि फुल लकडाउन कुवेत

हिमाली संचार संवाददाता
७३५ पटक
२०२० मे ०९, शनिबार

कुवेत – कुवेतमा २० दिनको लकडाउन थपिएको छ। कोरोना भाइरस संक्रमण रोक्नका लागि यहाँ देशव्यापी लकडाउन घोषणा गरिएको हो।

आइतबारदेखि लकडाउनको यो अवधि सुरु हुनेछ। अरब टाईम्सका अनुसार कुवेतमा लगातार संक्रमितको संख्या बढिरहेकोले सरकारले लकडाउन थपिएको हो।

शुक्रबार मात्रै कुवेतमा ६ सय ४१ संक्रमित थपिए। यो सँगै यहाँ संक्रमितको संख्या ७ हजार २ सय ८ रहेको छ। कुवेतमा हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ। यहाँ पहिलोपटक २४ फेब्रुअरीमा संक्रमण देखिएको थियो।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...