News Portal

कश्मीरमा गस्ती गरिरहेको सुरक्षा फौजमाथि आक्रमण, दुई जवान घाइते

हिमाली संचार संवाददाता
५७३ पटक
२०२० मे ५, मंगलबार

श्रीनगर : कश्मीरमा गस्ती गरिरहेको भारतीय अर्धसैनिक सुरक्षा फौजमाथि लडाकु समूहले आक्रमण गरेको छ। जहाँ दुई जवान घाइते भएका छन्।

उत्तरी कश्मीरको वांगामस्थित ‘सेन्ट्रल रिजर्भ पोलिस फोर्स’ (सिआरपिएफ)को गस्ती टोलीमाथि सोमबार आक्रमण भएको हो।

जहाँ पछिल्लो शनिबार राति मात्रै लडाकु समूह र सुरक्षाकर्मीबीच भीडन्त हुँदा ५ जना सुरक्षाकर्मी मारिएका थिए। साथै २ लडाकुको मृत्यु भएको थियो।

यस घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेख्दै आफूले सुरक्षाकर्मीहरुको बलिदानलाई कहिल्यै नबिर्सने बताएका छन। साथै मृतकहरुमाथि श्रद्धाञ्जली दिएका थिए।

कश्मीरमा भीडन्त: दुई पाकिस्तानी लडाकु भारतीय प्रहरीको नियन्त्रणमा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...