News Portal

कुवेतमा ५१ जना नेपालीहरु कोरोना संक्रमित

हिमाली संचार संवाददाता
७९१ पटक
२०२० अप्रिल २९ बुधबार

कुवेत – कुवेतमा ५१ जना नेपालीहरु कोरोना भाइरस संक्रमित भएका छन। मंगलबार थप ६ जना नेपालीहरुमा कोरोना (कोभिड-१९)को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित हुने नेपालीहरुको संख्या ५१ पुगेको हो।

कुवेतको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ जना नेपालीसहित १ सय ५२ जना नयाँ संक्रामित फेला परेका हुन्। अहिले सम्म कुवेतमा कोरोना संक्रमित विरामीहरुको संख्या ३ हजार ४ सय ४० पुगेको छ।

यी मध्ये २३ जनाको मृत्यु भयो भने, १ हजार १ सय ७६ जना उपचारपश्चात पूर्णरुपमा निको भए। अझै ६७ जना बिरामीहरुको उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...