News Portal

कुवेतमा ३६ जना नेपालीहरु कोरोना संक्रमित

हिमाली संचार संवाददाता
५६९ पटक

कुवेत – कुवेतमा ३६ जना नेपालीहरु कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएका छन। आज शुक्रबार थप पाँच जना नेपालीहरुमा कोरोनाको संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्यामा वृद्धि भएर ३६ पुगेको बताईएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले आज शुक्रबार सार्वजनिक गरेको एक तथ्यांकअनुसार पाँच नेपालीसहित दुई सय १५ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन्।

अहिलेसम्म कुवेतमा कोरोना संक्रमित विरामीहरुको संख्या २ हजार ६ सय १४ पुगेको छ। यी मध्ये १५ जनाको मृत्यु भयो भने, ६ सय १३ जना उपचारपश्चात पूर्णरुपमा निको भए। अझै ६० जनाको उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...