News Portal

हङकङमा गर्भवती नेपाली महिलालाई कोरोना संक्रमण

हिमाली संचार संवाददाता
३५० पटक
२६ चैत्र २०७६

हङकङ। हङकङका स्वास्थ्य अधिकारीले सेन्टर फर हेल्थ प्रोटेक्सनको दैनिक ब्रिफिङमा नेपालीमूलकी एक ३९ वर्षीया गर्भवती नेपाली महिलालाई कोरोना भाइरस सङ्क्रमण भएको साथै १९ हप्ताकी गर्भवती महिला कोरोना भाइरस सङ्क्रमण भएको जानकारी दिएका हुन्।

गर्भवती महिलाले विदेश यात्री नगरेकी हुनाले हङकङ भित्र नै संक्रमित भएको अनुमान गरिएको छ। कोरोना संक्रमणको स्रोत अज्ञात भनिएता पनि केस नं. भने ९३३ रहेको छ । उनलाई गत अप्रिल २ तारीख संक्रमणको लक्षण देखाएको हुनाले क्वीन एलिजाबेथ अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको हो। 

एक छोरा सहित हङकङ स्थित याउ’मा तेइ १०९ टेम्पल स्ट्रिटमा बस्दै आएकी छिन् । संक्रमित महिलाको सम्पर्कमा रहेका अन्य सदस्यहरुको नाम सूचीबद्ध गर्ने भएको छ। हङकङमा कोरोना संक्रमित नेपालीको संख्या तीन पुगेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...