News Portal

बहराइनमा तीन नेपाली कोरोना भाइरसबाट संक्रमित

हिमाली संचार संवाददाता
३९७ पटक

बहराइन २२ २०२० मार्च : बहराइनमा ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनीहरु अलग-अलग कम्पनीमा कार्यरत थिए। बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको बताए।

हामीलाई यहाँको सरकारले तीन नेपाली भाइरसबाट संक्रमित भएको जानकारी दिएको छ। उनले कान्तिपुरलाई भने, ‘थप एक महिलासहित ३जनालाई परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको छ।

उनीहरु कार्यरत कम्पनीमा रहेका कामदारलाई पनि निगरानीमा राखिएको उनले बताए। ‘यहाँ क्याम्प र घरघरमा पुगेर स्वास्थ्य परीक्षण लिने काम भइरहेको छ,’ उनले भने। उनले क्वारेन्टाइन निकै व्यवस्थित रहेको बताए।

बहराइनमा हालसम्म ३ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...