News Portal

कल्याणकारी नेपाली युवा समाज कुवेतद्वारा प्रीति गुरुङकाे परिवारलाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
६१७ पटक

कुवेत २०, २०२० मार्च : क्यान्सरबाट मृत्यु भएकि प्रीति गुरुङलाई कल्याणकारी नेपाली युवा समाज कुवेतले आर्थिक सहयोग गरेको छ। आरुघाट -२ गोर्खा निवासी गुरुङ घरेलु कामदारको रुपमा कुवेतमा रहदा ब्लड क्यान्सरबाट पिडित भई अस्पताल उपचार पछि स्वदेश पठाइएको थियो। उनको केही समय अगाडि मात्रै नेपालमा मृत्यु भएको थियोे।

प्रिति गुरुङ कुवेतमा अस्पताल भर्ना हुदा कल्याणकारी नेपाली युवा समाज कुवेतले आर्थिक सहयोग सकलन गरेको थियो। सोहि अभियानमा संकलित रक़म  ५१,००० (एकाउन्न हज़ार) संस्थाका सदस्य बिर बहादुर घलेले मृतकका आमा फूलमाया गुरुङलाई उनकै निवास पुगि हस्तान्तरण गरेका छन।

जीवितै राख्न चालिएको सहयोग संकलनले पिडितलाई बचाउन नसकिए पनि उनको परिवारलाई थोरै भएपछि राहत पुग्ने बिस्वासका साथ आर्थिक सहयोग गर्नुहुने सबैलाई विशेष धन्यवाद दिदै समाजका उपाध्यक्ष प्रदिप कार्कीले धन्यवाद दिएका छन।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...