News Portal

सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा तिर्थ बहादुर कार्कीलाई व्हीलचेयर सहयोग

हिमाली संचार संवाददाता
५३३ पटक

कुवेत– सुदुरपश्चिमेली नेपाली समाज कुवेतले पिडित तिर्थ बहादुर कार्किलाई व्हीलचेयर दिएर सहयोग गरेकाे छ।

बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत सुदुरपश्चिमेली बासी नेपाली दाजु भाई दिदी बहिनी हरुले कुबेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै आफ्नो छोटो समयामा सफल संस्थाकाेे रुप चिनाउन सफल संस्थाले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा पनि कहिले ब्यक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ।

सहयोग गर्ने क्रममा दश बर्ष अगाडि घर पाेत्ने माटाे लिन जाँदा माटिखान भत्केर च्यापिएका तिर्थ बहादुर कार्किकाे कम्मरदेखि तल नचल्ने भएको थियो उपचारकाे लागि नेपालगन्ज धाउदा धाउदै भएको केहि सम्पति पनि सकिएको र अार्थिक अवस्था एकदम कमजाेर का कारण राम्राे संग उपचार पनि गर्न नसकेर उपचारकाे क्रममा नेपालगन्ज लगियकाे थियाे अार्थिक अभावका कारण उपचार सम्भव नभएपछि हुईल चियरकाे साहारामा बसेका तिर्थ त्याे चिएर टुटेर कामै नगर्ने भएपछि २/४ बर्षदेखि हुइलचियर बिना यताउता सर्न पनि गाह्राे हुने भएकाेले धेरै ठाउँ सहयाेग माग्दा पनि कसैले नहेरेकाे उनका अाफन्तले जनकारि गरायका थिए।

नगरपालिका लगाएत गाँउमा भएका संघसंस्थासंग सहयाेग माग्दा सक्दैनाै भनेपछि शुदुरपश्चिमेलि नेपाली समाजसम्म कुरा पुगेकाे थियाे शुदुरपश्चिमेलि समाज कुवेतले उहाँ को अबस्था लाइ मध्यनजर गर्दै सहयाेगि मनसाय ले निरुमाया खड्काकाे अध्यक्षतामा१० जनवरि २०२० काे दिन मासिक बैठकमा अपाङ्ग तिर्थ कार्किलाई एउटा हुइलचियर दिने निर्णय गरेको थियो। सोहि निर्यण अनुसार हिजो पिडित अपाङ्ग तिर्थ ब. कार्किलाई हुइलचियर हस्तान्त्रण गरिएको शुदुरपश्चिमेलि समाज कुवेतकी अध्यक्ष निरुमाया खड्काले हिमाली संचार डटकमलाई जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...