News Portal

झापाली समाज कुवेतकाे मार्च ६मा हुने अधिवेशन स्थगित

हिमाली संचार संवाददाता
६६६ पटक

कुवेत – झापाली समाज कुवेतले आउँदो शुक्रबार मार्च६ २०२० का दिन गर्ने लागेको चौथो महाअधिवेशन स्थगित गरिएको छ । विश्वभरि फैलिएको काेरना भाईरस कुवेतमा पनि देखापरेको र कुवेत सरकारले पनि विभिन्न किसिमका सार्वजनिक कार्यक्रमहरु रद्ध गर्दै यस्ता कार्यक्रमहरु नगर्ने सुझाव दिईरहेकाे अवस्था छ । कुवेत स्थिति नियाेग र नेपाली समाजका बुद्धिजीवी तथा विभिन्न विशिष्ठ व्यक्तिहरुको सल्लाह सुझाव अनुसार सबैको जीवन स्वस्थ्यकाे गम्भीरतापूर्वकलाई ध्यान राख्दै काेरना भाईरसकाे संक्रमण अन्त्य भई सहज वातावरण नभइञ्जेल सम्मको लागि कार्यक्रम स्थगित गरेको जानकारी गराउँदछौँ

काेरना भाईरसकाे कारणले विशेष परिस्थितिमा कार्यक्रम स्थगित गर्नुपरेकोमा अत्यन्तै दुखी छाै। यसबाट पर्न गएको असुविधाप्रति सम्बन्धित सम्पूर्णमा झापाली
सदस्यहरु गैर झापाली दाजुभाई दिदिबहिनीहरुमा र सम्पूर्ण शुभचिन्तकहरुमा
क्षमाप्रार्थी गर्दछौं ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...