News Portal

सोदेल कोयी/कोयु किम हङकङको आर्थिक सहयोग (फोटोफिचर)

हिमाली संचार संवाददाता
८३२ पटक

 

हङकङ । “किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान उपाध्यक्ष, वर्तमान सल्लाहकार तथा खोटाङ समाज हङकङका निवर्तमान अध्यक्ष, समाजसेवी टीका प्रसाद कोयी राईको संयोजकत्वमा विशेष बृहत् रुपमा आर्थिक सहयोग संकलन गर्ने अभियान चलाउने निर्णय गरेको थियो।

सोदेल किम हङकङमा आवद्ध हुनुभएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुबाट, बाक्सिला सेरोफेरो हङकङ संग पनि समन्वय गर्दै संयोजक टिका कोयीको सम्पर्कमा रहनुभएका सम्पूर्ण हङकङबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबाट यती ठुलो आर्थिक सहयोग संकलन हुन सकेको किरात राई सोदेल कोयी/कोयु किम हङकङका अध्यक्ष हितबहादुर राईले जानकारी दिनुभएको हो।

खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका स्थानीय बसोबास गरी बस्ने सुङ्देल-७ माईतीघरभई  हाल दिप्सुङ-६ निवासी शुक्रकला राईको (कोयी) स्तन क्यान्सर, सुङ्देल-७ हाँसु, निवासी तुलबहादुर राई (कोयी) रुखबाट लडेर मेरुदण्ड घुच्चुकको हड्डी भाँचिएको र एउटा खुट्टा नचल्ने गम्भीर समस्या र सुङ्देल-७ बोयटार, निवासी गोर बहादुर राई (दुमी) (हर्क ब.) प्यारालाईसिस भएर उठबस गर्न नसक्ने अबस्थाका तीनजना विरामीहरुको आर्थिक अबस्था ज्यादै कमजोर रहेको कारणले सम्बन्धित वडा कार्यलयको सिफारिस र अस्पतालको डकुमेन्टहरु समेत “सोदेल समाज” काठमाण्डौले उपलब्ध गराई आर्थिक सहयोग जुटाई दिनको लागि “किरात राई सोदेल कोयी/कोयु किम हङकङ” लाई अनुरोध गरेको थियो। 

जनवरी १७ तारिख “किरात राई सोदेल कोयी/कोयु किम हङकङ”का कार्यसमितिको आन्तरिक छलफलबाट निवर्तमान उपाध्यक्ष तथा वर्तमान सल्लाहकार साथै “खोटाङ समाज हङकङ”का निवर्तमान अध्यक्ष टिका प्रसाद कोयी राईको संयोजकत्वमा आर्थिक सहयोग समिति गठन गरी सहयोग रकम संकलनको गर्ने निर्णयका साथमा “मानवीय सेवानै धर्म हो” भन्ने नारा सहित अभियान सञ्चालन  गरेर जम्मा हङकङ डलर ५६,८०३/- नेपाली रुपिया रु. ८३८,४१२ संकलन भएको रकम प्रत्येक विरामीलाई रु. २७९,४७०/-वितरण गरीसकिएको जानकारी कोयी/कोयु किम हङकङका अध्यक्ष हित बहादुर राईले जानकारी दिदै सम्पूर्ण सहयोगी दाताहरुलाई हार्दिक आभार ब्यक्त गर्नु भएको छ।

सहयोगीहरुको विवरण:

(१)हितबहादुर राई,सुङ्देल,खाजु $1010

(२)नैनासिङ राई,सुङ्देल,दोर्को $1010

(३)केशव राई,सुङ्देल,हाँसु $750

(४)प्रणिका राई,सुङ्देल,खाजु $703

(५)सन्जिव(विनोद)राई,सुङ्देल,खाजु $500

(६)वसन्ती(टीका)राई,सुङ्देल,हराफु $1021

(७)प्रकाश राई,सप्तेश्वर,बिहेरे $915

(८)विज्ञान राई,सप्तेश्वर,बिहेरे$300

(९)विकास,डेनकला राई,दिप्सुङ,दिब्रु $1011

(१०)नम्यो राई,सुङ्देल,हाँसु $900

(११)एङ्किला राई,सुङ्देल,खाजु $615

(१२)रानीमाया राई,सुङ्देल,निभारे $300

(१३)दीपक राई,धरान $900

(१४)प्रताप राई,झापा $450

(१५)सुर्धन(लक्षु)राई,धरान $350

(१६)ओमकला राई,सुङ्देलटार $600

(१७)रेणुका गुरुङ,दिक्तेल,नेर्पा $300

(१८)नरेन्द्र कुमार राई,धरान $1050

(१९)मिलन राई,सुङ्देल,खाजु $600

(२०)सोनु राई $200

(२१)अनिता अन्छाङ्बो लिम्बू $310

(२२)जितेन्द्र राई $606

(२३)Eastern karki $500

(२४)नवीन राई $306

(२५)तेजबहादुर गुरुङ,बासपानी $600

(२६)कमला(तारा)गुरुङ,बासपानी300

(२७)Sk (पुजा)Rai $510

(२८)सुब्बा(दीपक)गुरुङ $500

(२९)पेङ किरात $500

(३०)अधिराज(मुना)राई $360

(३१)जयन्ती राई $360

(३२)माया(चन्द्रका)राई $200

(३३)दिर्घ राई $300

(३४)सोरहम्मा दुमी राई $350

(३५)इन्दिरा गुरुङ $600

(३६)सिमा राई $640

(३७)धर्मराज राई $500

(३८)Liverpool FC Nepalese Fanclub Hk $500

(३९)Gurkha blood (sewami dharmaa ynwa)$500

(४०)सन्जो गहाङ राई $555

(४१)Shreng Ys Amu $350

(४२)विष्णु(ठुले)गुरुङ $333

(४३) ओमकुमारी रुम्दाली राई$600

(४४)कल्पना (लिङ्थेप)राई $300

(४५)स्यानो कान्छा $500

(४६)भिमकेशर राई,सुङ्देल,हराफु $900

(४७)मन गुरुङ (Ridch Guy),भोजपुर,छिनामखु $330

(४८)बसाली थुलुङ इन्द्र $500

(४९)मानलक्ष्मी राई,सुङ्देल,निभारे $600

(५०)राजुन राई,भोजपुर,छिनामखु $600

(५१)नयन(धितुङ्गे)राई $1500

(५२)जितकर्ण राई $600

(५३)विकास गुरुङ,घान्द्रुक $500

(५४)ज्ञानबहादुर बाहिङ राई $450

(५५)रामनारायण थुलुङ राई $1200

(५६)पविता पुमा राई $306

(५७)सकुन्तला राई,खोटाङ $300

(५८)श्रीलक्ष्मी लिम्बू,ताप्लेजुङ $200

(५९)प्रतिमा राई $606

(६०)रजिन(सुरज)राई $250

(६१)सान्त हरी गुरुङ,पोखरा,बगालेटोल $111

(६२)प्रताप गुरुङ $300

(६३)रामचन्द्र राई,भोजपुर,छिनामखु $315

(६४)नारायण प्रसाद साम्पाङ,पाथेका $900

(६५)केशर कुमार थुलुङ $900

(६६)हेमप्रताप गुरुङ $315

(६७)देवराज चाम्लिङ,हलेसी $200

(६८)मज्जाको राई $453

(६९)किरण सुच्चा राई $500

(७०)कमला राई,सुङ्देल,हाँसु $500

(७१)भक्त नाछिरिङ,धरान $315

(७२)सुन्दरणि राई,सुङ्देल,खाजु $615

(७३)कविता गुरुङ $305

(७४)सलोमा सलोमा $505

(७५)निलिमा थोप्रा $305

(७६)गुरुदेव रोरहन गौरी $307

(७७)इस्वोर विक्रम शाह $500

(७८)भेषराज भट्टराई $300

(७९) निकेश गुरुङ $500

(८०)थिरु ब्रो वसन्त नेपाली $600

(८१)धरान देउराली परिवार $1050

जम्मा $43,003/-

बाक्सिला बजार सेरोफेरो हङ्कङ:

(१)जूनप्रसाद राई,बाक्सिला,गैरीगाँउ $500

(२)इन्द्र्सिङ राई,सप्तेश्वर,चप्लेटी $300

(३)टीकाराम राई,बाक्सिला,माक्पाली डाडा $300

(४)मानबहादुर राई,बाक्सिला,माक्पाली डाडा $500

(५)दीपक केशर राई,बासपानी (चारघरे) $500

(६)समला राई,बाक्सिला,दस्कते $450

(७)नन्द घले,बाक्सिला,घलेगाँउ $300

(८)टीका प्रसाद राई,सुङ्देल,कात्तिके $1200

(९) शान्ता राई,बाक्सिला,सिम्पानी$300

(१०)नन्दप्रसाद राई,बाक्सीला,सिम्पानी $600

(११)ध्रुव अधिकारी(क्षेत्री),बाक्सिला,खत्रीगाँउ $500

(१२)लामाकाजी राई,बाक्सिला,गैरीगाउँ $500

(१३)कुमार गुरुङ,बासपानी $600

(१४)पूर्णराज राई,बाक्सिला बजार $650

(१५)मणिप्रसाद राई,बाक्सिला,गैरीगाँउ $500

(१६)यविन राई, सप्तेश्वर,चिउरीखर्क $400

(१७)केवल सुनुवार,बाक्सिला,दाम्कु $300

(१८) मनकुमार राई,बाक्सिला,लङ्खा $600

(१९)प्रताप राई,बाक्सिला,दस्कते $500

(२०)माया लिम्बू राई,बाक्सिला,सिम्पानी $600

(२१)भोलाकाजी राई,बाक्सिला,अङ्खा $300

(२२)रामकाजी राई,बाक्सिला,सिम्पानी $300

(२३)सूर्य राई,जालपा,खरबारी $300

(२४)योगेन राई,बाक्सिला,गैरीगाँउ $300

(२५) निता राई,बाक्सिला,माक्पाली डाडा $300

(२६)एन्जु श्रेष्ठ,बाक्सिला बजार $300

(२७)मदनकुमार राई,राखा बाङ्देल $300

(२८)पृथीराज राई,बाक्सिला,गौरुङ्टोल $1300

(२९)वीरबहादुर राई,बाक्सिला,दस्कते $300

जम्मा HKD. 13,800/-

HKD.43,003+13,800 =HKD.56,803/-जम्मा नेपाली रु. ८३८, ४१२।- (आठ लाख अर्तिस हजार, चारसय बाह्र) प्रत्येक विरामीलाई रु.२७९,४७०।- ( दुइलाख उनासी हजार चारसय सत्तरी रुपैयाँ) सोदेल समाज काठमाण्डौको  समन्वयमा संकलित रकम हस्तान्तरण सम्पन्न भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...