News Portal

यो हो सतप्रतिशत हेन्डमेड पोशाक, जसको मूल्य एक करोड !

यो हो सतप्रतिशत हेन्डमेड पोशाक, जसको मूल्य एक करोड !

हिमाली संचार संवाददाता
३७४ पटक

एजेन्सी, ६ फागुन । फ्रान्सको कपडा निर्माता चर्चित कम्पनि हउट कउटरले यस्तो पोशाक बनाउँछ, जसको मूल्य नेपाली एक करोडभन्दा पनि बढी हुन्छ । बिशेष गरेर र्याम्पमा उत्रने सेलिब्रेटीले मात्र प्रयोग गर्ने उक्त पोशाकको एउटा डिजाइनको एउटै मात्र पोशाक बन्ने गर्छ ।

यस ब्रान्डको खास बिशेषता भनेकै हातले बनाइएको पोशाक तयार गर्नु हो । एउटा पोशाक बनाउनलाई २० जना कामदार प्रयोग गरिने बताइएको छ । साथै उक्त कम्पनीमा कपडा पनि पृथक हुन्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...