News Portal

यी फलफूल सेवन गर्दा अनुहार सफा र चम्किलो !

हिमाली संचार संवाददाता
६५८ पटक

काठमाडौं : आफ्नो अनुसार सुन्दर देखाउन सबैलाई रहर हुन्छ। अनुहारलाई सफा र चम्किलो बनाउन केही फलफुलको सेवन गर्नु राम्रो हुन्छ। फलफुलले छालालाई मात्र नभई शरिरलाई नै उर्जा दिन्छ।

केही यस्ता फलफुल छान् जसले हाम्रो छालालाई धेरै नै राम्रो गर्छ। मेवामा भिटामिन ए प्रशस्त पाइन्छ। यसको सेबनले मृत कोशिकलाई हटाउने गर्छ। त्यस्तै केरा खानु पनि छालाको लागी निकै राम्रो हुन्छ।

भिटामिन ई र सी प्रशस्त मात्रामा पाइने केराको सेबनले छालालाई चम्किलो बनाउछ। केराको प्याक बनाएर अनुहारमा लगाउनाले छाला स्वस्थ र नरम बनाउछ।

अनारको सेबनले पनि अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा धेरै राम्रो हुन्छ। अमलाले रगत सफा गर्ने हुनाले अनुहारमा चमक ल्याउछ।

भुइँकटहरको सेबन गर्ने गरेमा छालामा काला दाग–धब्बा आउदैन। किवीले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्न सहयोग गर्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...