News Portal

कम्युनिस्ट धुनमा तरंगित छु : कांग्रेस नेता रिजाल

हिमाली संचार संवाददाता
५६५ पटक

काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आफू कम्युनिस्ट धुनमा तरंगित भएको भन्दै ट्विट मार्फत व्यंग्य गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न ढिला गरिरहेकाबेला कांग्रेस नेता रिजालले त्यसप्रति कडा व्यंग्य गरेका हुन्।

आइतबार एक ट्विट् गर्दै नेता रिजालले सभामुख चयन र भारत चीन जोड्ने रेलमार्गलाई एकैसाथ जोडेर टिप्पणी गरेका छन्। ‘प्रतिनिधि सभाको सभामुख चयन कि भारत–चीन जोड्ने रेलमार्ग कुन पहिले भन्ने कम्युनिष्ट धुनमा तरंगित छु,’ रिजालले लेखेका छन्, ‘दुई–तिहाईको सरकारबाट मन विनोदीत छ।

यस्तो छ नेता रिजालको ट्विट:

प्रतिकृया दिनुहोस्

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...