News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतको अध्यक्षमा पुन: सुनबहादुर तामाङ

    हिमाली संचार संवाददाता
    ६८६ पटक

    कुवेत : नेपालीहरूको समर्पित भन्ने मूल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेतमा ट्याक्सी व्यवसाय सञ्चालन गरेर बसेका नेपालीहरुलाई  एकिकृत गर्दै कुवेतमा २०१६ मा नेपाली प्रवासी ट्याक्सी व्यवसायी सङ्घ कुवेत गठन भएको थियोे।

    नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। शुक्रबार फर्वानियास्थित युनिक अडिटोरियम हलमा संस्थाका अध्यक्ष सुनबहादुर तामाङको सभापतित्व, नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यता एवं अल ताल्या ट्याक्सिका चेयरम्यानको विशिस्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघका महासचिव रेशम लामाको “ड्राइभर च्याङ्बा” बोलको गीत समेत विमोचन भएको थियो। विमोचन पश्चात गायक लामाले गीतले पुर्णतः पाउँदासम्म साथ सहयोग गर्ने सबै र गीतका विभिन्न पाटाहरुसंग जोडिएर काम गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन।

    सम्पन्न सो कार्यक्रममा अल ताल्या ट्याक्सिको तर्फबाट मोबाइल र आयोजक संस्थाबाट विभिन्न ५ इलेक्ट्रोनिक आकर्षक उपहारहरु राखेर लक्की ड्र समेत गरेका थिए।

    अल ताल्या ट्याक्सिको एप्लिकेसन डाउनलोड गरेवापत लक्की ड्रमा सामेल हुन सक्ने प्रावधान रहेको थियाे। कार्यक्रमको बिच बिचमा साँगितिक प्रस्तुतीकाे साथै साथै सम्पूर्ण अतिथिहरुलाई खानपिनको व्यवस्था समेत गरिएको थियो।

    नयाँ कार्यसमिति (२०१९-२०२१)
    संरक्षक – राजकुमार श्रेष्ठ
    संरक्षक – डम्मर बहादुर घिसिङ
    अध्यक्ष – सुनबहादुर तामाङ
    प्रथमउपाध्यक्ष – मनिस केसी
    द्वितीय उपाध्यक्ष – युवराज गुरुङ
    महासचिव – सुजन घिसिङ
    सचिव – विनय तामा
    सहसचिव – भुपाल गुरुङ
    कोषाध्यक्ष – जुजुकाजी महर्जन
    सहकोषाध्यक्ष – मीनबहादुर खत्री
    प्रवक्ता – महेन्द्रकुमार चाम्लिङ

    सल्लाहकार समिति
    प्रमुख सल्लाहकार – काेषराज राई
    सल्लाहकार – तील बहादुर खाजुम
    सल्लाहकार – रमेस लिम्बु
    सल्लाहकार – दुर्गा बुढामगर
    सल्लाहकार – भरत थापामगर
    सल्लाहकार – भुमिराज राई
    सल्लाहकार – जगत तामाङ
    सल्लाहकार – बिजय चौधरी
    सल्लाहकार – चन्द्र पाख्रिन
    सल्लाहकार – योगेन्द्र बहादुर रानामगर
    सल्लाहकार – रेसम लामा

    सदस्यहरु
    (१) फरेन्द्र थारु
    (२ ) तीर्थ थापा
    (३) राजन मोक्तान
    (४) टेक बहादुर आलेमगर
    (५) केशर सिंह लामा
    (६) हरि थापा
    (७) सुजन कुमार ठकुरी
    (८) सुजन लिम्बु
    (९) कुमार घर्ती
    (१०) डाेल सिह थापा
    (११) जितेन लिम्बु
    (१२) दिपक लामा
    (१३) बिजय लिम्बु
    (१४) निरज पुन मगर
    (१५) शेर बहादुर मगर
    (१६) महेन्द्र थापा
    (१७) कृष्ण कुमार पुरी
    (१८) प्रकाश लामा
    (१९) सुवास धिमाल
    (२०) कृष्ण लामा थिङ
    (२१) ताेण कार्की
    (२२) इन्द्र बहादुर थापा
    (२३) सुनिल न्यौपाने
    (२४) ईन्द्र कुमार राई
    (२५) युवराज श्रेष्ठ
    (२६) कुमार गुरुङ
    (२७) बाल किसन राना
    (२८) बिनाेद सुनार
    (२९) दोर्जी लामा
    (३०) देडमान लामा
    (३१) सानुभाई तामाङ
    (३२) टेक बहादुर नेपाली
    (३३) रबिन्द्र राई

    प्रतिकृया दिनुहोस्

    कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, तयारी तीव्र –

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्व निर्धारित तालिकाअनुसार यही...

    नवलपरासीमा चार महिनाको बालकमाथि आमाबुवाको हिंसा, उपचारको क्रममा निधन

    वैशाख ९, मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा एक हृदयविदारक घटना घटेको...

    बेलौरीको घटियाघाटमा जलेको अवस्थामा भेटिएका व्यक्तिको पहिचान, सीआईबीको सहयोगमा अनुसन्धान अघि बढ्दै

    कञ्चनपुर, वैशाख ९ – कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित घटियाघाट क्षेत्रमा मंगलबार बिहान जलेको अवस्थामा फेला...

    एनआरएनएलाई सर्वोच्चको कडा सन्देश : अदालतको आदेश तत्काल पालना गर्न निर्देशन (पत्रसहित)

    काठमाडौँ, वैशाख ९ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको...

    आजको राशिफल

    आज वैशाख ९, २०८२ (अप्रिल २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...