News Portal

पोखराका सुरेशबहादुर कुवेतको अस्पतालमा अचेत अबस्थामा

हिमाली संचार संवाददाता
५७४ पटक

कुवेत २४, २०१९ डिसेम्बर : कुवेतको हस्पिटलमा एक नेपाली अचेत अवस्थामा उपचार गराइरहेका छन। झापा गोलधाप निवासी सुरेश बहादुर खत्री १७ दिनदेखी अचेत अवस्थामा उपचार गराइरहेका छन। उनका परिवार लामो समयदेखी पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर कास्किमा बस्दै आइरहेका छन।

सोमबार साँझ एनआरएन एनसिसिको टोलि उनलाई भेट्न अस्पताल पुगेका थिए। अध्यक्ष सुजन केसि, महिला संयोजक रमिता योन्जन, महासचिव मान बहादुर तामाङ, सचिव माधव शाही र सदस्य सजिना गुरुङले उनलाई भेटेर फर्केका छन।

बिरामीलाई भेन्टिलेशनमा राखिएको छ। बिरामी चेक जाँच गर्ने डाक्टरका अनुसार ब्रेन ह्याम्रेज भएको जनाइएको छ।

एनआरएनएका महासचिव मानबहादुर तामाङका अनुसार बिरामी खत्री अत्यन्तै सिकिस्त छन। उनि झन्डै २० बर्ष देखि कुवेतमा काम गरिरहेको महासचिव तामाङले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...