News Portal

किरात राई यायोक्खा मकाउको उधौली साकेला कार्यक्रमको तयारी पुरा

सन्जिब कोयी
६८६ पटक

मकाउ ९, २०१९ डिसेम्बर :  किरात राई यायोक्खा मकाउ शाखाले यही १३ डिसेम्बर २०१९ शुक्रबार अपराह्न २ बजे बोडरगेट पोर्तास साकेला पार्कमा ५०७९ औ येलेदोङ तथा उधौली साकेला चाडको अबसरमा भूमीपुजा गर्नको लागि सम्पूर्ण आवश्यक तयारी पुरा गरेको किरात राई यायोक्खा मकाउले जनाएको छ।

किरातीहरुको महत्वपूर्ण चाड उभौली र उधौली साकेलाको लागि किरात राई यायोक्खाले नेपाल सरकारको भ्रमण बर्ष २०२० समेतलाई टेवा पुर्याउने हेतुले आफ्ना संस्थाको ब्यानरमा भ्रमण बर्षको लोगो समेत राखेर कार्यक्रम आयोजना गर्न लागेको साथै किराया मकाउले तयार गरेको साकेला गीत आफ्नो आधिकारिक फेसबुक पेजमा अपलोड गर्दै मकाउमा रहनु हुने नेपाली समुदायहरुलाई उक्त मिति, समय र स्थानमा उपस्थितको लागि किरात राई यायोक्खा मकाउले हार्दिक अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...