News Portal

कुवेतमा नुवाकोटका एक युवाकाे मृत्यु

हिमाली संचार संवाददाता
६४५ पटक

कुवेत २५, २०१९ नोभेम्बर : वैदेशिक रोजगारीका क्रममा कुवेतमा एक जना नेपाली कामदारको ज्यान गएको छ।

नुवाकोटको मेघाङ गाउँपालिका वडा नं ६ निवासी नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा ०८३४००३२ नं राहदानी वाहक २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा कुबेतकाे माबुल्ला ब्लक २ स्थित आफ्नै कोठामा मृत्यु भएको हो।

लगभग २ बर्षदेखी कुवेतलाईपीएस कर्मथलो बनाइरहेका प्रजय तामाङ अल्घानिम इन्टरनेश्नल जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनिमा कार्यरत थिए। तर केही समय यता उनि कम्पनिबाट भागेर अवैध रुपमा रहँदै आएका थिए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...