News Portal

नेपाल तामाङ घेदुङ कुवेतको नवौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशनको तयारी पुरा

हिमाली संचार डटकम
२२०४ पटक

१६ नोभेम्बर २०१९ कुवेत : नेपाल तामाङ घेदुङ कुवेतको तेस्रो अधिवेशन तथा ९ औं वार्षिकोत्सबको तयारी पुरा भएको नेपाल तामाङ घेदुङ संघिय सदस्य तथा बरिष्ठ प्रमुख सल्लाहकार राम लामाले हिमालीसंचार डटकमलाई जानकारी दिएका छन।

“ह्याङलान रिमठिम ह्याङलान ग्योइ, ह्याङसेन तोर तोर छार्नालाइ” भन्ने मुल नारा बोकेको नेपाल तामाङ घेदुङ कुवेत सन् २०१० मा स्थापना भएको थियोे।

आउँदो शुक्रबार २२ तारीखका दिन घेदुङ कुवेतले मनाउने नवौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन कार्यक्रममा तामाङ सांस्कृतिक बिभागको बेजोड सांस्कृतिक प्रस्तुति समेत रहने संस्थाले जनाएको छ।

उक्त दिन कुवेतमा रहनु भएका सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिका लागि सोही संस्थाका अध्यक्ष सुरेश ग्यावा तामाङले अनुरोध गरेका छन।

कार्यक्रम हुने:

मिति : २२ नोभेम्बर २०१९, शुक्रबार
समय : बिहान १० बजेदेखि
स्थान : आइडियल अडोटरियम फर्वानिया
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत।

यो पनि पढ्नुहोस।

नेपाल तामाङ घेदुङ कुवेतले नवौं वार्षिकोत्सब मनाउदै

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...