News Portal

दर्शकको मन जित्न असफल अभिनेत्री प्रियंका

हिमाली संचार संवाददाता
९०२ पटक

१३ अक्टोबर २०१९ मुम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडा ‘द स्काई इज पिंक’ फिल्मबाट कमब्याक गरेकी थिइन्। यस फिल्मबाट उनले धेरै आशा गरे पनि फिल्मले भने दर्शकको मन जित्न नसकेको समाचार छ।

फरहान अख्तरको समेत मुख्य अभिनय रहेको ‘द स्काई इज पिंक’ शुक्रबारबाट प्रदर्शनमा आएको हो। सन् २०१६ मा प्रदर्शनमा आएको ‘दिल धड्कने दो’ पछि यसै फिल्ममार्फत बलिउडमा कमब्याक गरेकी प्रियंकाको फिल्मले प्रदर्शनको पहिलो दिन मात्र साढे ४ करोडको व्यापार गरेको छ।

भारतीय फिल्म बजारमा प्रियंका र फरहानको अनस्क्रिन टिमअपमा उल्लेखित व्यापार आँकडा निकै कम मानिएको छ।

सोनाली बोसको निर्देशक रहेको फिल्ममा जायरा बसिम, रोहित सर्राफलगायतको मुख्य अभिनय रहेको छ। फिल्म मोटिभेसनल स्पिकर आयशा चौधरीको जीवनकथामा आधारित छ। एजेन्सी

प्रतिकृया दिनुहोस्

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...