News Portal

कुवेतबाटै ल्याए देव बिश्वकर्माले दशै गीत “पियारी” [भिडियो सहित]

हिमाली संचार डटकम
११२० पटक
कमल सिंह ठकुरी

३ असोज २०७६ काठमाडौं : हिन्दु नेपालीहरुको महान चाड बडादशै नजिकिदै गर्दा “पियारी” बोलको दशै गीत हालै मात्र सार्वजनिक भएको छ। यस गीतमा प्रवासीभुमी कुवेतमा रहेका गायक देव बिश्वकर्मा’सुबाश’ र गायिका कमला सुनारको समधुर स्वर रहेको छ भने पुरुषोत्तम गैरेको लय तथा शब्द संकलन रहेको छ।

स्मृति तिमिल्सिना’गुरुआमा’ को निर्देशनमा पुरुषोत्तम गैरे र सानी परियारले अभिनय गरेको म्युजिक भिडियोमा सुरेश श्रेष्ठले क्यामेरामा दृश्य कैद गरेका हुन। प्रकाश धमलाको सम्पादन रहेको गीतको म्युजिक भिडियो गुरुआमा फिल्मसको उत्पादनमा शुभतारा म्युजिक प्रालिको अफिसियल युटुब च्यानलले बजार व्यवस्थापन गरेको छ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

 

 

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...