News Portal

धादिङ समाज युएईको अध्यक्षमा प्रसिद्ध खतिवडा

हिमाली संचार संवाददाता
६४७ पटक

युएई : धादिङबाट युएईमा रहेका धादिङबासीहरुको साझा संस्था धादिङ समाज युएईको आठौं अधिबेशनबाट प्रसिद्ध खतिवडा अध्यक्षमा चयन भएका छन् ।

धादिङमा विभिन्न सामाजिक कामहरुका क्रियाशिल देखिँदै आएको यस समाजको आठौ अधिबेशनबाट धादिङ सिद्धलेक निवासी खतिवडा अध्यक्षमा चयन भएका हुन् ।

“सम्पूर्ण प्रवासी धादिङबासीहरु एकजुट होऔं” भन्ने मुल नाराका साथ अगाडी बढेको धादिङ समाज युएईको आठौ अधिबेशनबाट धादिङ समाज युएईको अध्यक्षमा प्रसिद्ध खतिवडा चयन भएका हुन।

महाधिवेशनमा निर्वाचित पदाधिकारीको नाम

१ अध्यक्ष= प्रसिद्ध खतिवडा
२ उपाध्यक्ष = शंकर श्रेष्ठ
३ उपाध्यक्ष = ईश्वरबाट उपाध्यक्ष
४ उपाध्यक्ष = रीता लामा
५ महासचिव =तेजप्रकाश बाहादुर बिक
६ सचिव= नेत्र अर्याल
७ सचिव तथा प्रवक्ता =दीपक खड्का

८ कोषाध्यक्ष =पुष्पबहादुर गुरुङ
९ सहकोषाध्यक्ष =सपना गुरुङ
सदस्यहरु
१० मनिता पण्डे
११ सुनिता बिश्वकर्मा
१२ सुजन अधिकारी,
१३ इन्द्र सिंखडा,
१४ ठुलोभाई कडेल
१५ बद्रीप्रसाद खतिवडा
१६ प्रकाश लोहनी
१७ तलबहादुर कुँवर

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...