News Portal

सन्जिब ठकुरीले ल्याए “इसरामा चल्छ दुनियाँ” [भिडियो सहित]

हिमाली संचार संवाददाता
१०५१ पटक

काठमाडौं, २६ भदौ २०७६ : सन्जिब ठकुरीको “एकदिन मेरो इसरामा चल्छ दुनियाँ” बोलको डान्सिङ गीत हालै मात्र उनकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

रोशन सिंहको शब्द तथा लय रहेको उक्त गीतमा सन्जिबले नै आवाज भरेका छन भने गीतलाई बिशाल निरौलाको संगीत संयोजन साथै कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ।

उक्त गीतको म्युजिक भिडियोमा क्रान्ति केसीको निर्देशन, अजय रेग्मीको छायांकन र क्रान्ति केसीकै सम्पादन रहेको छ। भिडियोमा सन्जिब ठकुरी र राजकुमार रोकाको अभिनय देख्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...