News Portal

कुवेतमा सर्लाही सेवा समाजको स्थापना

हिमाली संचार संवाददाता
६१७ पटक

कुवेत, २५ अगस्ट : कुवेतका दर्जनौं संस्थाहरुको बिचमा नयाँ संस्था गएको शुक्रबार कुबेतको अबुहालिफास्थित सि-साईटमा सुर्य कुमार लामाको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमिति चयन गरी सर्लाही सेवा समाज कुबेतको स्थापना गरिएको छ।

सर्लाहीका बिभिन्न गाबिसबाट बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका सर्लाहीबासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्दताका साथ २०१९ अगस्त २३ तारिखका दिन सर्लाही सेवा समाज कुबेतको गठन भएको जानकारी समाजका ध्उपाध्यक्ष होम पाख्रिनले जानकारी दिए।

समाजले चाडै नै अधिवेशन गरी नयाँँ कार्यसमिति गर्ने भएको बताईएको छ।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...