News Portal

नेपाली प्रबासी ट्याक्सी व्यवसायी संघ कुवेतद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४८५ पटक

कुवेत : नेपाली प्रबासी  ट्याक्सी व्यवसायी संघ कुवेतले मृगौला पीडित उर्मिला तामाङलाई आर्थिक सहयोग गरेको छ । संघले १ लाख १२ हजार रुपैयाँ शुक्रबार पीडितका आफन्त सन्दीप लामाको नाममा पठाएको छ।

संघमा वैदेशिक रोजगारको सिलसिलामा कुवेत आई ट्याक्सी चालकको रूपमा कार्यरत रहेका नेपाली युवाहरू छन् । संघले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । यसैको निरंतरताका क्रममा मृगौला पीडित तामाङलाई सहयोग गरेको संघका अध्यक्ष सुनबहादुर तामाङले जानकारी दिए ।

दुई वर्षदेखि भक्तपुरस्थित अस्पतालमा तामाङको उपचार हुँदै आएको छ । रामेछाप लखनपुरकी बिरामी तामाङ विभिन्न संघसंस्थाको आर्थिकमा उपचाररत छिन् ।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...