News Portal

खोटाङ कुवेत सम्पर्क मञ्चको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा पन्चु थुलुङ राई

हिमाली संचार डटकम
१३८३ पटक
हरि बहादुर बानियाँ

कुवेत, १७ अगस्ट : खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले आफ्नो पाँचौ अधिवेशन तथा आठौँ वार्षिकोत्सब भब्यताका साथ मनाइएको छ। “भाषा अनि संस्कृतिमा बिबीधता, विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नारा बोकेको खोटाङ कुवेत सम्पर्क मञ्च सन् २०११ मा कुवेतमा स्थापना भएको हो।

झण्डै दुई घन्टापछि सुरु भएको कार्यक्रम प्रमुख अतिथि नेपाली दुताबास कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारी, विशेष अतिथि आइसीसी सदस्य अमित राई र एनआरएन कुवेतका महासचिव दिलकुमार पाख्रिन, विभिन्न संस्थाका प्रतिनिधि, बुद्धिजीबी, पत्रकार, कलाकार र खेलाडी लगायत खोटाङबासीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो।

यसैगरी कार्यक्रम सञ्चालन विष्णुप्रसाद भट्टराईले गरेका थिए भने कार्यक्रमका सभापति, प्रमुख अतिथि, विशेष अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको कार्यक्रम निवर्तमान अध्यक्ष प्रेम कटुवालकाे सभापतीत्वमा सम्पन्न भएको थियोे ।

खोटाङ कुवेत सम्पर्क मञ्चको आठौँ वार्षिक उत्सव तथा पाँचौ महाधिबेशनबाट चयन भएका ३३ सदस्यीय नयाँ कार्यसमिति र ८ सल्लाहकार समिती सहित गरी ४१ जनाको समिती गठन गरिएको छ।

कार्यसमिति यस्तो छ :

अध्यक्ष : पन्चु थुलुङ राई
प्रथम उपाध्यक्ष : मोहन नाछिङ राई
द्वितीय उपाध्यक्ष : बिष्णु प्रसाद भट्टराई
तृतीय उपाध्यक्ष : शविन दुमी राई
महासचिव : जित बहादुर खड्गा
सचिव : उमेश बान्तवा राई
सहसचिव : बिशाल मिश्र
कोषाध्यक्ष : खड्ग बहादुर कटवाल
सहकोषाध्यक्ष : रसिया राई
संगठन प्रमुख : दिनेश श्रेष्ठ
संगठन उप्रमुख : प्रकाश चाम्लिङ राई
कलाकार प्रमुख : यदुराज राई
कलाकार उपप्रमुख : सुन्दर(रोदुङ)राई
युवासंयोजक : रबिन खालिङ राई
युवाउपसंयोजक : धन कुमार धिनाल
खेलकुद प्रमुख : युवराज चाम्लिङ राई
खेलकुद उपप्रमुख : प्रदिप चाम्लिङ राई
बरिष्ठ सदस्य: : धर्म भट्टराई
बरिष्ठ सदस्य : गनराज थुलुङ राई
बरिष्ट सदस्य : टिकाराम मुगराती
बरिष्ठ सदस्य : बम बहादुर खड्का
बरिष्ठ सदस्य : पुरुषोत्तम दाहाल
महिला सदस्य : अनिता खालिङ राई
महिला सदस्य : शुशिला राई
महिला सदस्य : सुजता खड्का
सदस्य : दिनेश नाछिरिङ राई
सदस्य : राजन चाम्लिङ राई
सदस्य : राजन थुलुङ राई
सदस्य : भगत राई
सदस्य : दिपक के.सी.
सदस्य : किशन नेपाली
सदस्य : अर्जुन बस्नेत
सदस्य : सुब्बल चाम्लिङ राई

सल्लाहकार समिती :

संस्थापक संरक्षक : मन्जित चाम्लिङ राई
बरिष्ठ सल्लाहकार : महेन्द्र राई
बरिष्ठ सल्लाहकार : रेवती भट्टराई
बरिष्ठ सल्लाहकार : चन्द्र तामाङ
बरिष्ठ सल्लाहकार : अमित चाम्लिङ राई
सल्लाहकार : प्रेम बहादुर कटवाल
सल्लाहकार : केदार कुमार आले मगर
महिला सल्लाहकार : नैना कला राई

कार्यक्रमका थप तस्बिरहरु हिमालीसंचार डटकमको फेसबुक पेजमा हेर्न सकिनेछ।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...