News Portal

नमस्ते कोलोराडो सागीतिक साझ सम्पन्न

हिमाली संचार संवाददाता
९३१ पटक

सन्जिब राई
अमेरिका, ४ अगष्ट : “नमस्ते कोलोराडो साझ” (Hamro Awaz On Tv) ‘हाम्रो आवाज’ बिशेष प्रस्तुति रहेको सागीतिक कार्यक्रम भव्यरुपले सम्पन्न भएको छ। अमेरिकाको कोलोराडो बुलडर शहरस्थित आयोजित सागीतिक कार्यक्रममा विभिन्न संधसंस्था, ब्याबसायी र बुद्धिजिबि मानुभावहरुको गौरवमय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको लागि नेपालबाट ख्यातिप्राप्त गायिका सत्यकला राईले आधादर्जन आफ्ना लोकप्रिय गीत गाएर कोलोराडो शहरका नेपाली समुदायहरुलाई भरपुर मोनोरञ्जन दिलाएका थिए भने महेश खड्का, बसन्त लम्साल, दिनेश कार्की र गौतम सागर राईको समेत बेजोड प्रस्तुति रहेको थियो।

हाम्रो आवाज’ Hamro Awaz On Tv प्रत्यक्ष प्रसारण गरेको उक्त कार्यक्रम कोलोराडो बुलडर शहर क्षेत्रमा पहिलो पटक Hamro Awaz On Tv ‘हाम्रो आवाज’ आयोजित सागितिक कार्यक्रम हो।

Hamro Awaz On Tv ‘हाम्रो आवाज’ विश्वका विभिन्न फरक भूगोल, फरक-फरक कार्यक्रम प्रस्तोताका साथमा युवाहरुको समुहले संचालन गर्दै आएको युटुब च्यानल हो।

हाम्रो समाजका विभिन्न लब्धप्रतिष्ठित ब्याक्तित्वहरु संगको बिशेष अन्तरंग, आवाज विहिनहरुक आवाज साथै दुरदराजका बस्ति र मझेरी भित्रका बास्तविक यथार्थ र कटुसत्यता उजार गर्ने उदेश्यका साथमा सञ्चालन गरिएको च्यानल हो।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...