News Portal

जन्मदिनको अबसरमा ८० बर्षिय शुक्रबहादुर चेपांगलाई मोडल शशिकला राईको सहयोग

हिमाली संचार संवाददाता
७१९ पटक

काठमाडौं : मान्छे भएर जन्मे पछि धेरै कुरा भोग्नु पर्ने रहेछ । भाग्य र नियतिले उमेर भनेर छोड्दैन रहेछ । एउटा घत लाग्दो दृश्य देखियो बेनिघाटको चरौदी पुल नजिक ठाउँमा ।

८० बर्षिय वृद्ध जसले बिगत २० बर्ष देखि चरौदी पुलको छेउमा रहेको त्रिशुली नदीको माथि रहेको तुईन तानेर आफ्नो जीवन गुजारा गरिरहेका छन् । घर छैन उनको न त परिवार नै छ । एक अपाङ्ग छोराको साथमा उनि त्यहि तुईनको खम्बा तल बस्न बाध्य छन् । अपाङ्ग छोरा जसले केहि बुझ्दैन, न त बोल्न सक्छन ।

८० बर्षिय वृद्धको नागरिकता पनि छैन । अहिले सम्म वृद्ध भत्ता पनि पाएका छैनन् । हेर्नुस त कस्तो बिडम्बना । अहिलेको बेलामा पनि यस्तो दुखमा यी व्यक्ति बसिरहेका छन् शुक्रबहादुर चेपाङ ।

कलाकार शशिकला राईको जन्म दिनको अवसरमा खाद्यान्न, लत्ताकपडाहरु काठमाडौंबाट दिनु भएको थियो। यसै कार्यमा उज्यालो मिडियाले पनि सहकार्य गरेको छ ।

भिडियोमा हेर्नुहोस ।

https://youtu.be/_Zs-IU4xJDA

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...