News Portal

सांसद दवाडी निर्वाचन क्षेत्रको विकास निर्माणमा सक्रियता बढाउदै

हिमाली संचार संवाददाता
७८३ पटक

गोरखा – नेपाली काँग्रेसका सांसद प्रकाशचन्द्र दवाडी गाउँको समाजसेवामा व्यस्त हुनुभएको छ। प्रदेश सभामा गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडी यतिवेला गाउँगाउँमा पुगेर गाउँको विकास निर्माणमा जुट्नुभएको हो।

यसैबीच सांसद दवाडीले महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ५० हजार, राम्चे आमा समूह सुलिकोट–८ पन्द्रुङ देउरालीलाई २० हजार, सुलिकोट–६ मैलुङमा १५ हजार आर्थिक सहयोग गर्नुभएको छ।

सोही अवसरमा सांसद दवाडीले गोरखाको विकासमा लागि आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

“मैले गोरखाली जनताको भोटका कारण सांसद हुने अवसर पाएको हुँ, गोरखाको विकासमा म पूर्ण रुपमा लाग्नेछु,”–उहाँले भन्नुभयो। सांसद दवाडीको सिरानचोक, सुलिकोट र अजिरकोट गाउँपालिका निर्वाचन क्षेत्र हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...