News Portal

धरान अपडेटः धरानको मेयर पदका उम्मेदवार हर्क साम्पाङको अग्रता

हिमालीसंचार संवाददाता
५१९९ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । धरान वडा नं १९ को पछिल्लो २ हजार मतगणनाको नतिजा सार्वजनिक भएसंगै साम्पाङले ८१४० मत प्राप्त गरी अग्रता लिएका हुन्।

गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईलाई १४ मतलेपछि पारेका हुन्। मध्यान्ह मत मतगणनाको नतिजा सार्वजनिक भएसंगै साम्पाङले अग्रता लिएका हुन् । गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ८१२६ मत प्राप्त गरी दोस्रो भएका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६७१३ मत प्राप्त गरी तेस्रो नम्बरमा छिन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ९१३६  मत प्राप्त गरी अग्रता कायम रहेका छन् । एमाले उम्मेदवार पदम इस्वोले ८८५१ मत प्राप्त गरेका छन् । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...