News Portal

धरानको अपडेटः धरानमा २१ हजार ९८४ मतगणनाको मतपरिणाम सार्वजनिक

हिमालीसंचार संवाददाता
५२०२ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा २१ हजार ९८४ मतगणना सकिएको छ । जारी मतगणनामा गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ६३०३ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५७०७ मत प्राप्त गरेका छन् । एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारीले ५४४८ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ७०५६ मत प्राप्त गरी अग्रता कायम राखेको छ । एमालेका उम्मेदवार पदम इस्वोले ६८२८ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म धरानको वडा नं १, २, ३, ४, ५, ६ र ७ नम्बरको मतगणना सम्पन्न भइसकेको छ भने वडा ८,९, १०, १९ र २० को मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...