News Portal

नेपाली कांग्रेसका कार्यकर्ताले हिमालीसंचारका संवाददातामाथि गरे आक्रमण

हिमालीसंचार संवाददाता
४३२ पटक

मोरङ – हिमालीसंचार मिडियाका मोरङ स्थित विशेष संवाददाता रविन्द्र बरालमाथि नेपाली कांग्रेस कार्यकर्ताले आकर्मण गरेका छन।

पत्रकार बरालले मोरङस्थित जनता क्यम्पसकाे निर्वाचन स्थलमा रिपोटिङ गर्दै गर्दा आफ्नो मोबाइलकाे चार्जिङ कम भएपछि बाहिर निस्केर आफ्नो मोटरसाइकलको ढिकीमा भएको पावर बैंक लिन जाँदा यो घटना भएको हो।

एउटा स्वतन्त्र पत्रकारमाथि आक्रमण गर्नु राजनीतिक दलको नेता माथि नै प्रश्न चिन्ह खडा हुन्छ। राजनीतिक दलका नेता तथा कार्यकर्ताले राजनीति संस्कार कहिले सिक्ने। नेपाली काङ्ग्रेस र गठबन्धनकाका कार्यकर्ताहरुले रिपोर्टिङ गरेर घर फर्कने क्रममा नै हातपात तथा अबद्रह ब्यवहार गरेका थिए।

रंगेली नगरपालिका वडा नम्बर ४ का बिकास अधिकारीकाे समुह र जनमत पाटिका रुपेश कुमार यादवकाे समुहले पत्रकारहरु चाेर हाे, भन्दै हातपात गरेका थिए। यो घटनाकाे बारेमा पत्रकार रविन्द्र बरालले इलाका प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ र पत्रकार युनियनमा पनि जानकारी गराएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...