News Portal

भूमिका शाह र सन्जयको स्वरमा धनियाको चट्नी गीत बाजारमा (भिडियो सहित)

उमेश पुडासैनीले ल्याए "धनियाको चट्नी"

हिमालीसंचार संवाददाता
८६८ पटक

कमल सिंह,
काठमाडौँ। उमेश पुडासैनीले धनियाको चट्नी बोलको गीत हालै मात्र बाजारमा ल्याएका छन। उक्त गीतमा गायिका भूमिका शाह र सन्जय गुरुङको स्वर रहेको भने सन्जयले नै सो गीतको लय तथा शब्द कोरेका हुन।

रविन शाहको निर्देशनमा यो गीतको म्युजिक भिडियोमा उमेश पुडासैनी, भुमिका शाह, अविशेक खडका, समिक्षा शाह र सायारा भण्डारीलगायतका कलाकारहरुलाई दृश्यमा देख्न सकिन्छ।

राम केसीको छायाँकन तथा अमृत चापागाइको सम्पादनमा तयार पारिएको गीतको म्युजिक भिडियोलाई भूमिका शाहकै अफिसियल यूटूब च्यानल मार्फत् सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:-

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...