News Portal

स्याङ्जाका टेकन गुरुङ कुवेतमा एक बर्षदेखि परिवारसँग सम्पर्क बिहीन

हिमालीसंचार संवाददाता
१५४५ पटक

कुबेत सिटी। कुबेतको अलसाय कम्पनी कार्यरत स्याङ्जा जिल्लाका टेकन गुरुङ एक वर्षदेखि घरपरिवारसँग सम्पर्क बिहीन भएका छन्।

घरपरिवारसँग सम्पर्क बिहीन भएका छोराको खोजी गरिदिन टेकनको आमाले आग्रह गरेकी छन्। उक्त कम्पनीमा कार्यरत टेकन के-कति कारणले कम्पनी छोडेर सम्पर्क विहीन रहे भन्ने बारे कुनै जानकारी नरहेकाे इन्द्र गुरुङले हिमालीसंचारसंगको कुराकानीमा भने। उनका अनुसार टेकन किचन हेल्परमा काम गर्थे।

साथै, कुवेतमा यदि कसैले टेकन गुरुङलाई देख्नू भएमा वा, चिन्नु भएमा तल दिईएको फोन नम्बरमा सम्पर्क गरि सहयोग गरिदिन हार्दिक अनुरोधसमेत गरिएको छ।

सम्पर्कका लागि:
ओम गुरुङ –  ९८५२७३५६
ईन्द्र गुरुङ – ६०६०१३४८

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...