News Portal

भलिबलमा नेपाली महिला टोलीसँग श्रीलंकाले हार्याे, पुरुष टोली बंगलादेशसँग पराजित

हिमालीसंचार संवाददाता
५५२ पटक

एजेन्सी। एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित भएको छ। बंगलादेशको ढाकामा हिजो भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा पराजित गर्यो।

बलियो घरेलु टिमविरुद्ध नेपाल २५–१७, २५–१७ र २५–१९ को सेटमा पराजित भएको हो। अब नेपालले दोस्रो खेलमा आज उज्वेकिस्तानविरुद्ध खेल्नेछ।

यस्तै नेपालले तेस्रो खेलमा शनिबार श्रीलंका र अन्तिम खेलमा आइतबार माल्दिभ्सको सामना गर्नेछ। पुरुषतर्फ ५ टिमको सहभागिता रहेको छ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। महिलातर्फ भने नेपालले विजयी सुरुआत गरेको छ। नेपालले हिजो श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो।

प्रतिकृया दिनुहोस्

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...