News Portal

मन्त्री थममायाले नै गरिन् सरकार असफल भएको घोषणा

हिमाली संचार संवाददाता
८०९ पटक

काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समतामुलक समाज निर्माण गर्न सरकार सफल नभएको स्वीकार गरेकी छन् ।

काठमाडौंमा आइतबारबाट सुरु भएको दोस्रो बालिका सम्मेलनमा मन्त्री थापाले संक्रमण अन्त्य भई राज्यको संरचनामा समेत परिवर्तन आए पनि व्यवहार र सोचमा परिवर्तन नआउँदा हिंसाका घटनाले समाजलाई आक्रान्त बनाएको बताइन् ।

समाजमा व्याप्त विकृति र विसंगति अन्त्य नभइसकेकाले समतामुलक समाजको निर्माण गर्न कठिन भएको मन्त्री थापाको भनाइ छ । मन्त्री थापाले मन्त्रालयले सबै स्थानीय तहमा समतामुलक र सुरक्षित समाज निर्माणका लागि अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराइन् ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...