News Portal

विराटनगर विमानस्थल जलमग्न, सबै उडान बन्द

हिमालीसंचार संवाददाता
३४९ पटक

विराटनगर – अविरल बर्षाका कारण विराटनगर  विमानस्थलबाट उडान हुने सबै सेवा बन्द भएको छ। विमानस्थल नजिक रहेका केसलिया र बास्ता खोलाको बाढी विमानस्थल पसेपछि विराटनगर भएको हो ।

विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार विमान स्थलका जलमग्न भएपछि सबै उडान स्थगन गर्नु परेको जानकारी दिए।  विमानस्थल छिर्ने गेटदेखि जहाज पार्किङ क्षेत्र हुदै धावन मार्ग, कर्मचारी क्वार्ट सबै जलमग्न छ। विमानस्थल गत तीनदेखि पानी जलमग्न भएको छ । पानीको निकास  नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।

बुद्ध र यती एयरलाईन्सले काठमाडौ-विराटनगरका सबै उडान रद्ध गरेका छन् । सबै उडान हुदा यात्रुहरु समस्यामा परेका छन्। खराब मौसम कारण गत मंगलबार पनी विराटनगरबाट हुने सबै उडान रद्ध भएका थिए। 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान  महाशाखाका अनुसार आज पूरवी नेपालमा अझै केही दिन भारी बर्षा हुने सम्भावना जनाएको छ। आइतबारदेखि पश्चिम नेपालका अधिकंश क्षेत्रमा भारी बर्षा हुने जनाएको छ। शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...