News Portal

कुवेतमा अक्टोबर २२ शुक्रबार भलिबल प्रतियोगिता हुँदै

हिमालीसंचार संवाददाता
४४४ पटक

कुवेत – नमस्ते रेष्टुरेन्ट खेलकुद कुवेतको आयोजना तथा BEC र सिटि एक्सप्रेस प्रायोजनमा यहि अक्टोबर २२ मा भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ।

खेल आउदो शुक्रबारका दिन महाबुल्ला मैदान हुने भएको छ। प्रवासमै भएपनि दशै तिहारको न्यास्रो मेटाउदै भलिबलमा रुचि राख्ने खेलाडिलगायत सम्पूर्णलाई जमघट गराउने उदेश्य सहित प्रतियोगिता आयोजना गर्न थालेको अध्यक्ष राज महर्जनले जानकारी दिए।

कुवेतमा भलिबलप्रतिको लगाबलाई मध्येनजर गरि आफ्ना सेवाग्राहीको उत्साहजनक उपस्थितको अपेक्षा सहित प्रतियोगिता प्रायोजक गर्न तत्पर रहेको बिइसी (BEC) एक्सचेञ्जका डम्बर गुरुङले जनाएका छन।

१५१ केडि प्रथम र ७५ केडि दितिय पुरस्कारको ब्यवस्था रहेको उक्त प्रतियोगिता खुल्ला रुपमा सन्चालन गरिने हुदा कुवेतका सम्पूर्ण भलिबल टिमहरुलाई सहभागीताको लागि अनुरोध गरेकाे छ। प्रतियोगिता प्रमुख मोहन राईले कुवेतमा कृयाशिल समाजसेवी, बुद्धिजीवी, पत्रकार, सघ सस्थाका पदाधिकारीलगायत खेलप्रेमि सम्पूर्णलाई उपस्थितको लागि अपिल गरेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...