News Portal

गायिका अन्जु पन्त र गायक केशव कसुरको “अलायम” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७१२ पटक

काठमाडौं – लोकप्रिय गायिका अन्जु पन्त र युवा गायक केशव कसुरको “अलायम” म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार सुवास संगम राईको शब्द रचना रहेको गीतमा चर्चित युवा संगीतकार अनिल कोयी राईको संगीत रहेको छ।

सार्वजनिक म्युजिक भिडियो किङ स्टूडियो काठमाडौं स्थित सुरेश राईले रेकर्ड गरेको गीत राजु कार्कीले मिक्स् मास्टरिंग गरेका हुन् । सार्वजनिक गीत किराती मिथक र सभ्यता अनुरुप प्रेम कहानी दर्शाउन खोजिएको छ ।

सार्वजनिक गीतको भिडियो राम्रो बनेको प्रतिक्रिया दर्शकहरूले दिईरहेको गायक कसुरले हिमालीसंचार डटकमसंग बताए । सार्वजनिक गीतको मुख्य भुमिकामा उमेश राई उर्फ फुलन्देकी आमा, अनुशा राई, श्याम राई र कृष्टि राईको फिचरिङ रहेको छ ।

युवा संगीतकार अनिल कोयी राईले निर्देशन गरेको म्युजिक भिडियोमा अनुभवि कोरियोग्राफर कमल राईले गरेका छन्। दिनेश पराजुलीले छायांकन रहेको गीत लिम्दुमी क्रिएसनमार्फत सार्वजनिक गरिएको भिडयो अमृत चापागाईंले इडिटिङ तथा कलरिङ गरेका हुन।

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...