News Portal

तमू प्ये ल्हु संघ कुवेतको अध्यक्षमा ईन्द्र गुरुङ

हिमालीसंचार संवाददाता
१३८४ पटक

कुवेत – तमू प्ये ल्हु संघ,कुवेतको नबौ बार्षिक उत्सव तथा तेस्रो ऐतिहासिक अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम १ अक्टोबर २०२१ शुक्रबारका दिन कुवेतको जिलिब स्थित पपिन्स हलमा संघका अध्यक्ष उमा तमूस्योको सभापतित्वमा सम्पन्न कार्यक्रमा संघका सल्लाहाकार गोपाल तमू प्रमुख अतिथि रहेका थिए। भने संघका उपाध्यक्ष सागर तमूले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थियो।

‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए मानिसको अस्तित्व नै हराउँछ’ भन्ने मूल नाराका साथ तमु प्ये ताँ ल्हु ताँको संरक्षण, संवद्र्धन, प्रवद्र्धनका लागि स्थापित तमु प्ये ल्हु संघको देश तथा विदेशमा संगठन विस्तार गर्ने क्रममा कुबेतमा थप शाखा २०१२ मा स्थापना गरिएको थियो।

कार्यक्रमलाई संघका सचिब अमन तमू र सल्लाहाकार डम्मर तमूले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।तमू प्ये ल्हु संघ,कुवेतको नबौ बार्षिकउत्सव तथा तेस्रो ऐतिहासिक अधिबेशन बाट अध्यक्षमा (इन्द्र तमू) सर्वसम्मत चयन भएका छन । नव कार्यसमिति यसप्रकार रहेको छ !

कार्यकारिणी समिति:-
१,अध्यक्ष – इन्द्र तमू
२,उपाध्यक्ष – खेम तमू
३,सचीव – रिजन तमू
४,सहसचिव -माया तमुस्यो
५,कोषअध्यक्ष – सीता तमुस्यो
६,सह कोषअध्यक्ष – बुद्धि तमू
७,खेगी चिब – कुल तमू
८, कुमार तमू
९,महिला बिभाग प्रमुख – काशी तमुस्यो
१०,सह महिला बिभाग “- टिना तमुस्यो
११,कलाकार प्रमुख – सिमा तमुस्यो
१२,सदस्य – देव तमू
१३,सदस्य – हरिमाया तमुस्यो
१४,सदस्य – हर्क तमू
१५,सदस्य – झल तमू
१६,सदस्य – बिष्णु माया तमुस्यो
१७,सदस्य – कालु तमू
१८,सदस्य – अर्जुन तमू
१९,सदस्य – राजु तमू
२०,सदस्य – अस्मिता तमुस्यो
२१,सदस्य – नानू तमुस्यो
२२,सदस्य – याम तमू
२३,सदस्य – जुना थापा
२४,सदस्य – विकास तमू
२५,सदस्य – अन्जन तमू
२६,सदस्य – माया तमुस्यो
२७,सदस्य – जगन तमू
२९,सदस्य – शान्त तमुस्यो
३०,सदस्य – योगेश तमू
३१,सदस्य – एस बि के तमू
३२,सदस्य – माया पुन
३३,सदस्य – के बी तमू
३४,सदस्य – माया तमुस्यो

सल्लाहाकार समिति:-

१,बरिष्ट सल्लाहाकार – गोपाल तमू
२,बरिष्ट सल्लाहाकार – उमा तमुस्यो
३,संरक्षक – ओम तमू
४,संरक्षक – अमर तमू
५,सल्लाहाकार – डम्मर तमू
६,सल्लाहाकार – लिल तमू
७,सल्लाहाकार – निर्मला तमुस्यो
८,सल्लाहाकार – तमुस्यो
९,सल्लाहाकार – केश तमू
१०,सल्लाहाकार – सुक तमू
११,सल्लाहाकार – सागर तमू
१२,सल्लाहाकार – अमन तमू
१३,सल्लाहाकार – याम तमू
१४,सल्लाहाकार – सचिन तमू
१५,सल्लाहाकार – थान्दु तमुस्यो
१५,सल्लाहाकार – जुना तमुस्यो

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...