News Portal

गीतकार लिमान लिम्बुको “पात बजाउदै” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८८६ पटक

काठमाडौं – नेपाली सागीतिक क्षेत्रमा गीतकारको रुपमा आफ्नो परिचय बनाउदै गरेका युवा गीतकार लिमान लिम्बुको “पात बजाउदै” म्युजिक भिडियो गायक राजेश पायल राईको युटुव च्यानल मार्फत सार्वजनिक गरिको छ।

सार्वजनिक गीतमा राई इच किङ गायक राजेश पायल राईको आवाज रहेको म्युजिक भिडियो चर्चित युवा एरेन्जर राजु कार्कीले गरेका छन् भने पदम राजन मगरले सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका म्यूजिक भिडियोको मिक्सिङ र मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् । 

चर्चित युवा संगीतकार अनिल कोयी राईको संगीत रहेको म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले छायांकन गरेका म्युजिक भिडियो अमृत चापागाईले इजिटिङ गरेका भिडियोको निर्देशन कृष्टि किरातीले गरेका हुन् भने आहाना भट्टराईको श्रृगार रहेको छ। 

सार्वजनिक म्युजिक भिडियोमा मुख्य अभिनय चर्चित मोडल एलिसा राई र एलिस राईको रहेको छ भने (प्रकासस्टार) रोजन लिम्बुको अभिनय रहेको छ। निर्माण युनिटले उमेश राई (फुलन्देको आमा) विशेष घन्याबाद दिएका छन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...