News Portal

हरीबहादुर काफ्ले मगरको सम्झना लामालाई ठाडो आदेश “भन्दया छु बुढी पाइन्ट”

हिमाली संचार संवाददाता
७५५ पटक

राजु बोहरा/काठमाडौँ – हिन्दु नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरु पछिल्लो समयमा प्रसस्त सार्बजनिक भैरहेका छन् । सोहि क्रममा हरी बहादुर काफ्ले मगर र बुद्ध लामाको संयुक्त प्रस्तुति “भन्दया छु बुढी पाइन्ट नलाउ साडी” बोलको गीत पनि संगीत सरोबरको युट्युब च्यानल मार्फत हालै सार्बजनिक भएको छ । जब तीज आउछ, त्यस पछी आफ्नो श्रीमान संग अनेकौं किसिमको माग हुने गर्दछ, त्यो मागमा पनि समझदारी भएको भाव प्रस्तुत गीतमा पाइएको छ ।

पल्लो घरको दिदीले आइ फोन बोकी हिड्छ, न त मलाई साडी दिन्छ न पाइन्ट दिन्छ, भन्देउन बुढा पाइन्ट लाउँ कि साडी भन्दै एक श्रीमतीले ब्यक्त गरेको भावलाई प्रतिउत्तमा श्रीमानको तर्फ बाट, घाटी हेरी हाड निल्नु पर्छ र देशको सारा संस्कृतिलाई हामीले भुल्नु हुन्न भन्दै सामाजिक विकृतिलाई यस गीतले प्रहार गर्न खोजेको छ ।

तिर्थ बिरक्त पाख्रिनको रोमान्चक लय शब्दले सजिएको यस गीतलाई हरि बहादुर काफ्ले मगर र सम्झना लामा अविरलको कर्णप्रिय स्वर रहेको छ । “भन्दया छु बुढी पाइन्ट नलाउ साडी” बोलको गीतलाई अहिले भने एनिमेसन भिडियोको रुपमा मात्रै सार्बजनिक गरिएको छ ।हामी संगीत सरोबर को तर्फ बाट यस गीत संग सम्बन्धित कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

एनिमेसन भिडियो हेर्न र गीत सुन्नको लागि तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...